VatKhata Blog

Insights, tips, and news about accounting, auditing, and financial management in Nepal

Dilasaini International Pvt. Ltd.
?‍♂️ प्राकृतिक व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्ति (घर, जग्गा, सेयर) को बिक्री बाहेक व्यवसाय सँग सम्बन्ध नभएका निजी सम्पत्तिहरू जस्तै: फर्निचर, गहना, मोटर आदि बिक्री गर्दा भएको लाभमा आयकर तिर्नु पर्दैन । थप जानकारीका लागि नजिकैको करदाता सेवा कार्यालय / आन्तरिक राजस्व कार्यालय मा सम्पर्क रा...
Read more
Dilasaini International Pvt. Ltd.
? स्थायी लेखा नम्बर उल्लेख नभएको २००० भन्दा बढीको बीजक बापतको खर्च कट्टी गर्न पाइँदैन, तर व्यावसायिक कारोबार नगर्ने प्राकृतिक व्यक्तिसँग सोझै गरिने कृषिजन्य, वनजन्य, पशुजन्य र अन्य घरायसी वस्तुको खरिदमा विक्रेताले प्यान नम्बर लिएको रहेनछ भने पनि त्यस्तो खरिद खर्च मान्य हुन्छ । त्यसैले किसानसँग खाद्य...
Read more
Dilasaini International Pvt. Ltd.
?‍? त्यसो होइन । सकेसम्म बैंक खाता बाटै भुक्तानी गर्दा राम्रो, तर नगदमा भुक्तानी गर्नैपर्ने अवस्था भएमा प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषकलाई नगद भुक्तानी गर्दा भुक्तानीको सीमा लागु हुँदैन । त्यसैले यस्ता किसानहरू सँग खाद्यान्न हरू खरिद गर्दा जतिसुकै रकम पनि नगद भुक्तानी गर्न सकिन्छ ।
Read more
Dilasaini International Pvt. Ltd.
?️ वित्तीय पारदर्शिताका लागि आफ्नो सम्पूर्ण व्यवसायिक कारोबारहरू बैंकिङ च्यानलबाट गरेको राम्रो हो । आयकर ऐन बमोजिम मासिक रु २५ हजार भन्दा बढी तलब खाने कर्मचारीहरूको हकमा बैंक खातामा तलब जम्मा गर्नुपर्दछ, त्यसो नगरेमा सो खर्च आयकर प्रयोजनका लागि कट्टी गर्न पाइँदैन । मासिक रु २५ हजार भन्दा कम तलब खाने...
Read more
Dilasaini International Pvt. Ltd.
? मूल्य अभिवृद्धि कर ऐनमा Bad Debt को व्यवस्था नै नभएकाले भ्याट रकम अलग्गै त कट्टी गर्न पाइँदैन, तर ऋणीको आर्थिक अवस्था, असुलीका लागि चालिएको कदम, जस्तै प्रहरी कारबाही, अवस्था हेरी अदालती कारबाही आदिबाट असुलीको लागि प्रयास गरेको हुनुपर्दछ, तत्पश्चात् समेत असुली हुन नसकेको खण्डमा मात्र यस्तो असुली गर...
Read more
Dilasaini International Pvt. Ltd.
? भ्याटमा दर्ता भएका वा नभएका सबै व्यवसायीले भ्याटमा दर्ता नभएको ढुवानी व्यवसायी वा व्यक्ति लाई ढुवानी साधनको भाडा वा ढुवानी बापतको रकम भुक्तानी गरेमा १३ प्रतिशतले रिभर्स भ्याट दाखिला गर्नुपर्दछ। ? भ्याटमा दर्ता भएको ढुवानी व्यवसायी वा व्यक्ति लाइ यस्तो रकम भुक्तानी गर्दा भ्याट बिल  बाट नै भ...
Read more
Rajendra Prasad Joshi
१. ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको। असर: बजारमा रहेको अधिक तरलता अनुसार समायोजन गरिएको, खासै असर नपर्ने। २. निर्माण...
Read more
Rajendra Prasad Joshi
१. व्यावसायिक प्रयोजनका लागि ५० लाखभन्दा बढीको भवन, shopping कम्प्लेक्स, सडक, पुल, रङ्गशाला, विद्युत उत्पादन गृह  र यस्तै प्रकृतिका स्थायी संरचना निर्माण गर्दा भ्याटमा दर्ता भएको ठेकेदार सँग मात्र गराउनुपर्दछ।  २. यो व्यवस्था भ्याटमा दर्ता भएका वा नभएका व्यावसायिक प्रयोजनका लागि रु ५० ल...
Read more
Lomas Joshi
- विगत १२ महिनामा करयोग्य वस्तु तथा ढुवानी सेवाको हकमा ५० लाख, करयोग्य सेवाका हकमा ३० लाख र करयोग्य वस्तु तथा सेवा मिश्रित व्यवसायिक हकमा ३० लाख कारोबार पुगेको छैन भने भ्याट दर्ता खारेजीका लागि निवेदन दिन सकिन्छ । - दर्ता खारेजी गर्ने अवधि सम्मको भ्याट विवरण दाखिला गर्नुपर्दछ। (उदाहरण: २०८१ श्राव...
Read more
Lomas Joshi
1. प्यानमा मात्र दर्ता भएको व्यक्तिले एकपटकमा १०००० भन्दा बढीको बिल काट्न मिल्दैन : - यो सत्य होइन, जतिसुकै रकमको पनि बिल काट्न पाइन्छ, बस आफ्नो थ्रेसहोल्ड को ख्याल राख्नुहोला । 2. व्यक्तिगत नाममा १० हजारभन्दा बढीको भ्याट बिल जारी गर्न मिल्दैन : - व्यक्तिगत प्रयोजनका लागि कसैले वस्तु...
Read more
Lomas Joshi
कर कार्यालयको नियमित कार्य मध्यको बजार अनुगमन पनि एक हो | आफ्नो व्यवसायलाई सुरक्षीत र व्यवस्थित बनाउन,आफ्नो कारोवारको यथार्थ अवस्था थाहा पाई ढुक्क भैइराख्न, बजार अनुगमनका क्रममा अनावश्यक जरिवानाबाट जोगिन तपशिल बमोजिमका कार्य गर्नुपर्दछ | 1. पान कार्ड (स्थाई लेखा प्रमाण पत्र) सबैले देख्ने गरी...
Read more

Subscribe to Newsletter

Get the latest accounting tips and news delivered to your inbox.