? मैले आफ्नो व्यक्तिगत सम्पत्ति बेच्दा पनि आयकर तिर्नुपर्छ र ? 

Posted by Dilasaini International Pvt. Ltd. on March 15, 2025 • 7 months ago

?‍♂️ प्राकृतिक व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्ति (घर, जग्गा, सेयर) को बिक्री बाहेक व्यवसाय सँग सम्बन्ध नभएका निजी सम्पत्तिहरू जस्तै: फर्निचर, गहना, मोटर आदि बिक्री गर्दा भएको लाभमा आयकर तिर्नु पर्दैन । थप जानकारीका लागि नजिकैको करदाता सेवा कार्यालय / आन्तरिक राजस्व कार्यालय मा सम्पर्क राख्नुहोला।

Dilasaini International Pvt. Ltd.

Dilasaini International Pvt. Ltd.

[email protected]

Back to Blog